प्रशारण लाइन आयोजनाको सहयोग

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ । आयोजनाको सामाजिक

प्रदेश सरकारले बजेटमा म्याग्दीलाई उपेक्षा गरेको सांसद भण्डारीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा म्याग्दीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा

मालिका गाउँपालिका ५ को वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले रु. ७६ लाखको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते

एसईई नतिजा ः लिटल गार्डेनकी विदिशाले ३.८६ जिपिए ल्याइन

बेनी,। माध्यमिक शिक्षा परिक्षा (एसइई)को बिहिबार सार्वजनिक भएको नतिजा अनुसार म्याग्दी जिल्लामा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुवेदीले जिल्लामा सबैभन्दा बढी जिपिए प्राप्त गर्नुभएको छ । लिटल गार्डेन एकेडेमीबाट एसईईमा सहभागी भएकी रघुगंगा

पखेरमा ‘डिप बोरिङ’ सहितको लिफ्ट प्रबिधीको सिचाई आयोजना निर्माण

पखेर, म्याग्दीको मंगला गाउँपालिका–३ पखेरमा ‘डिप बोरिङ’ प्रविधिको सिचाई आयोजना निर्माण भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक भूमिगत पानी तान्ने डिप बोरिङ

म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति आयोजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकाको २, ३, ४ र मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत

कालीपुलमा बाढीले पसलमा क्षति

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ । बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट

आगोलागीबाट घर जलेर नष्ट

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाटाले छाएको घर गएराती आगोलागी हुँदा जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा भएको अन्नपात, कपडा,

धवलागिरीले बनायो लोगो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रतिक चिन्ह (आफ्नै लोगो) सार्वजनिक गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध धवलागिरीकोे मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको लोगोमा गाउँपालिकाको साँस्कृतिक, ऐतिहासिक,

रघुगंगामा ४८ करोड ५० लाखको बजेट पारित

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि साढे ४८ करोड बढीको बजेट पारित गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभाले रु ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष