शिखको पाखामा वृक्षारोपण
सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा भुक्षय र पहिरो रोकथामका लागि शुक्रबार वृक्षारोपण गरिएको छ ।
शिखको कान्छिबाराही युवा क्लवको आयोजनामा स्थानीयबासीहरुले श्रमदान गरेर विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् ।!-->!-->!-->…
