मानापाथी हिमालबाट मुस्ताङको थासाङमा पुनःहिउँपहिरो खस्यो, बोक्सीखोला थुनियो

बेनी, धौलागिरि हिमशृङखलाको मानापाथी हिमालबाट मंगलबार साँझ चार दिनपछि पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा यही भदौ ७ गते अपराहन्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष समेत रहेका

बाढीले गाडी बगायो, भवन, सडकलगायत भौतिक संरचनामा क्षति

बेनी, ः म्याग्दीको बेनी बजार आसपासका क्षेत्रमा शनिबार राती परेको भिषण वर्षापछिको बाढीले विद्यालय, जेष्ठ नागरिक आश्रमको भवन, सडकलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा देखि बेनीतर्फ

लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानीत

बेनी, । लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो । शनिवार बेनीमा आयोजित २० औँ

उद्योग वाणिज्य संघको क्षमता तथा नेतृत्व विकास तालिम

तातोपानी, । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिका पदाधीकारी तथा कार्य समिति सदस्यहरुका लागि शनिबार बेनी नगरपालिका–४ सिंगा तातोपानीमा क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना

बेनीमा छात्रा फुटबल प्रतियोगिता शुरु

बेनी, । म्याग्दीको बेनीमा शनिबार देखि तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा तीन दिनसम्म सञ्चालन हुने सेभेन ए साइड फुटबल

मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’

सन्तोष गौतम र कमल खत्री म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको

जोमसोमको खेलमैदान स्तरोन्नति

बेनी, ः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम मार्फत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो

बेनीमा छात्रा फुटबल प्रतियोगिताको उद्घाटन

बेनी, । स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटल प्रतियोगिता–२०८१ को शुक्रबार बेनीमा उद्घाटन गरिएको छ । शनिबारदेखि खेलकुद प्रतिस्पर्धा शुरु हुने प्रतियोगिताको बेनी नगर कार्यपालिकाका प्रवत्ता तथा

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा बेनी र गैडाकोट गण्डकीमा पहिलो, जलजला दोस्रो

बेनी, ७ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा म्याग्दीको बेनी र नवलपुरको गैडाकोट नगरपालिका बराबर अंक सहित गण्डकी प्रदेशमा पहिलो तथा पर्वतको जलजला गाउँपालिका दोस्रो बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

ठेक्का अवधि नसकिदै योजना कटौटी

बेनी, ः गण्डकी प्रदेश सरकारले मुस्ताङमा ठेक्का अवधी नसकिदै योजनालाई वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयको सहमतिमा पूर्वाधार विकास