बेनीका बाढी पिडितलाई क्षतिपुर्ति वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाले यही भदौ ८ गते रातीको बाढीबाट प्रभावित भएकाहरुलाई बिहिबार क्षतिपुर्ति वितरण गरेको छ । बाढी पसेर घर पूर्ण क्षति भएका दुई जनालाई रु. २५÷२५ हजार र कुखुरा फार्म क्षति भएका एक जनालाई रु. १० हजार क्षतिपुर्ति

बेनीमा किशोरी लक्षित कानुनी साक्षरता

बेनी । म्याग्दीको बेनी नगरपालिकाले किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । लैङ्गिक हिंसा न्युनीकरणका लागि किसोरीहरुलाई सचेत बनाउन नगरपालिका र सामाजिक विकास कार्यालयले जिल्ला प्रहरी

व्यवस्थित बन्दै सिंगा तातोपानी कुण्ड

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी

तेस्रो दोभान कपको आयब्यय सार्वजनिक

बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए

मुख्यमन्त्री पाण्डेद्धारा मुक्तिनाथमा निर्माण भएको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

मुक्तिनाथ, । धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको नयाँ सुविधायुक्त भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. तीन करोड ६० लाख भन्दा बढी लगानीमा निर्माण भएको भवनको बुधबार मुख्यमन्त्री सुरेन्द्रराज

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ निर्माण शुरु

छहरी (म्याग्दी), ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु भएको छ । अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको

भुरुङ्ग–तातोपानीमा पूर्वाधार निर्माण योजना कार्यान्वयन भएन्

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौको योजना कार्यान्वयन हुन सकेको छैन् । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकहरुका लागि विश्राम स्थलको

प्रकाश माविमा स्मार्ट बोर्ड

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

सिरुवारीको पहिरोमा दुर्घटनाको जोखिम

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडक माथिबाट खस्ने पहिरोका कारण

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

पाउद्वार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।  समुन्द्री सतहदेखि चार हजार