बेनीमा प्रथम नगरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रदेशस्तरीय खुल्लामा विशाल र सरोज, जिल्ला स्तरीयमा ताकमका अशोक र अनीसको जोडी बिजयीबेनी ः बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पोखराका विशाल बस्नेत र सरोज गुरुङको जोडी बिजयी हुनुभएको छ । बेनी

पर्यटन दिवसमा मुस्ताङका पत्रकार थकाली पुरस्कृत

मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको

पर्यटन दिवसका अवसरमा अभियन्ता र पत्रकार सम्मानित

बेनी । ४५ औ विश्व पर्यटन विकासको अवसरमा शुक्रबार म्याग्दीको पर्यटन क्षेत्रमा योगदान पु¥याउने अभियन्ता र दुई जना पत्रकारलाई सम्मान गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियन्ता

‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’

म्याग्दी,असोज १० । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् । हिउँदमा

बेनीमा गोल्डस्टारको सोरुम

बेनी । जुत्ता उत्पादक कम्पनी गोल्डस्टरको बेनीमा सोरुम खुलेको छ । बेनी नगरपालिका–८ शिक्षामार्गमा एनके कलेक्सनले गोल्डस्टारको धौलागिरीको डिलर सहितको सोरुम खोलेको हो । नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम

माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक लोमान्थाङमा पर्यटकको आकर्षण

सन्तोष गौतम ÷लोमान्थाङ, ः विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहाँसिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुख्खा कलात्मक पहाडको बिच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत

कोरला नाकामा सञ्चार सुविधा पुग्यो

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । समुन्द्रि सतहदेखि चार हजार छ सय असी मिटर उचाईमा रहेको कोरला नाकामा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले

मेरो जनै नभएको कारण एमाले पार्टी छाडें

चन्द्रबहादुर पाइजाम्याग्दी जिल्ला साबिक पुलाचौर गा.वि.स हाल बेनी नगरपालिका वडा नं. ५ मा बस्ने म चन्द्रबहादुर पाईजा । भूतपूर्व गाविस अध्यक्ष । पूर्व एमाले ।हुन त म हाल नेकपा माओवादी केन्द्रमा आबद्ध भइसकें । पार्टीप्रतिको वितृष्णाको कारण के

१४ जनाले धवलागिरी आरोहणका लागि अनुमति लिए

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरी

बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए

बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।