मंगलाको ४९ करोडको बजेट पारित

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ४९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुुक्रबार भएको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु. २९ करोड ५४ लाख ३१ हजार ८००

मालिकाको बजेट ४७ करोड ७४ लाख

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले

धवलागिरीमा रु. ४३ करोड २७ लाख बजेट पारित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३

बेनीको ७२ करोड ७८ लाखको बजेट पारित

बेनी, । बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित

जामुनाखर्कमा खेल प्रशिक्षण

बेनी, । बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा खेलकुद प्रशिक्षण कार्यक्रम शुरु भएको छ । जामुनाखर्क को नमुना विद्यालय विकासको तेस्रो वर्षको कार्यक्रम अन्र्तगत शिक्षक एवम् विद्यार्थीहरुको खेल सिपको विकास गर्नको लागि शुरु भएको तालिम

जलजलाको ५० करोडको बजेट

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. पचास करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक गरेको छ । पर्वत बेनीमा शुरु भएको सत्रौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले संघीय, प्रदेश सरकारको अनुदान,

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्र्तगत धवलागिरी

तोराखेतमा ‘आइपिएम’ कृषक पाठशाला सम्पन्न

तोराखेत, ः म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा सञ्चालन भएको एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मंगलबार समापन गरिएको छ । रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्ने उद्देश्यले

भकिम्लीको आलु ब्राण्डीङ गरिदै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छापका कृषकले सामुहिक आलु खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको सहयोगमा भकिम्लीको बेलढुङ्गा कृषि फार्मले १०० रोपनी क्षेत्रफलमा आलु खेती गरेका हुन् । फर्मका उपाध्यक्ष केरसिंह पुनले ७५ रोपनीमा

म्याग्दीमा एघार महिनामा ४० प्रतिशत विकास बजेट खर्च

बेनी, चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुमा भित्रिएको पुजिगत (विकास) बजेटको ३९ प्रतिशत मात्र खर्च भएको छ । कुल रु. १ अर्ब ५ करोड ८ लाख ४९ हजार ८६० बजेट भएका संघीय र प्रदेशका कार्यालयहरुले