चार हजार ६४५ मिटर उचाईमा गल्फ प्रतियोगिता
पोखरा ः समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ ।
लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दावी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले!-->!-->!-->…