रुममा स्वास्थ्य चौकीको भवन निर्माण
दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।
संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु. दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । तीन आर्थिक!-->!-->!-->…