दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण

दोवा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु भएको योजना सात

बेनीमा भलिबल तालिम सम्पन्न

बेनी । म्याग्दी जिल्ला भलिवल संघको आयोजनामा बेनीमा सञ्चालन भएको भलिवल प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । एक महिनासम्म सञ्चालन भएको तालिममा खेलकुद, भलिबल, खेलकौशल र अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो । विशेष गरेर एसईई र विद्यालयको

गौस्वारामा गोर्वद्धन महायज्ञ

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धन महायज्ञ सञ्चालन भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १३ गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ् । महायज्ञ अन्तर्गत मंगलबारसम्म रु. ४४ लाख ३५

अन्नपूर्ण गाउँपालिकामा प्रदेश सरकारद्धारा सञ्चालित योजनाको अनुगमन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित सिचाई, खानेपानी र नदि नियन्त्रण सम्बन्धी योजनाहरुको मंगलबार अनुगमन गरिएको छ । म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी नेतृत्वको टोलीले

मल्लाज–पोखरा सम्पर्क समाजद्धारा भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण

बेनी, । मल्लाज–पोखरा सम्पर्क समाजले जलजला गाउँपालिका–३ मल्लाजमा रहेको भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण गरेको छ । समाजले रु. एक लाख दश हजार खर्च गरेर निर्माण गरेको ३७ मिटर लामो फलामको आराम बेञ्च मंगलबार हस्तान्तरण गरिएको छ ।

दरवाङमा आँखा उपचार शिविर सुरु

दरवाङ । मालिका गाउँपालिका–६, दरबाङमा सोमबारदेखि निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल

झिँमा वडा कार्यालय भवन उद्घाटन

झिँ, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले रु एक करोड ४८ लाखको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७९÷०८० मा शुरु भएको भवन निर्माण कार्य चालु आर्थिक वर्षमा

बेनीमा महिला फुटबल प्रशिक्षण

बेनी । म्याग्दीको बेनीमा सोमबारदेखि महिला फुटबल प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ म्याग्दीले प्रशिक्षण आयोजना गरेको हो । १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ६५ जना सहभागी भएका छन् । बेनी नगरपालिका

मुक्तिमार्ग माविमा बरुवाल परिवारको रु. दश लाखको अक्षयकोष

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविमा एक परिवारले रु. दश लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । घार जन्मथलो भई हाल पोखरा बसोबास गर्नुहुने कुलबहादुर बरुवाल ८४ वर्ष पुरा भएको अवसरमा छोरा शिवकुमार र बुहारी

धारापानीमा कालु थापाको ८८२ औ जन्मजयन्ति मनाइयो

धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा सोमबार बगाले थापाका आदिपुरुष कालु थापाको ८८२औ जन्मजयन्ति मनाइएको छ । बगाले थापा क्षेत्री समाजको आयोजनामा धारापानी स्थित निशानघर परिसरमा रहेको कालु थापाको शालिकमा माल्यार्पण गरेर