जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
बेनी । पर्वतको जलजला गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
दिवसको अवसरमा लामाखेत स्थित गाउँपालिकाको कार्यालय देखि मिलनचोकसम्म प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला!-->!-->!-->…