आठौ म्याग्दी महोत्सव अन्तर्गत भलिबल प्रतियोगिता
पुरुषतर्फ बेनी र मालिका, महिलामा अन्नपूर्ण र मङ्गला फाइनलमा
बेनी । बेनीमा जारी आठौ म्याग्दी महोत्सवमा सञ्चालित पुरुष र महिला भलिबल प्रतियोगिताको सेमिफाइनल चरणको खेल सकिएको छ ।
सात वटा स्थानीय तहले सहभागिता जनाएको पालिका स्तरीय पुरुष!-->!-->!-->!-->!-->…
