समाचारको विधा

खेलकुद

५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

सुरेन गुरुङमार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म

म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ । बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी

मल्लाजमा वडा दशै मेला

मल्लाज,। पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा वडा दशै पर्वको अवसरमा यही असोज १४ देखि २५ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । मल्लाजको हिमशुसेली युवा क्लवले कोतघर परिसरमा पुरुष भलिबल, बास्केटबल, बाल भलिबल, पौद्ध भलिबल,

प्रथम म्याग्दी कप शुरु

बेनी, । बेनीमा बुधबारदेखि प्रथम म्याग्दी कप फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा १२ समूहले सहभागिता जनाएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा शुरु भएको प्रतियोगिताको मंगलबार बेनी

बेनीमा वडा स्तरीय बास्केटबल प्रतियोगिता हुने

बेनी,। बेनीमा आगामी असोज अन्तिम साता २० वर्ष भन्दा कम उमेरका खेलाडीहरुबीच वडा स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जिल्ला बास्केटबल संघले असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । संघका अध्यक्ष

दशैमा चौधौ देविस्थान कप

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५

कोवाङमा खेलमैदान निर्माण

जोमसोम, मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धौलागिरि युवा क्लवले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्याराफिट निर्माण

तेस्रो दोभान कपको आयब्यय सार्वजनिक

बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए

बेनीमा छात्रा फुटबल प्रतियोगिता शुरु

बेनी, । म्याग्दीको बेनीमा शनिबार देखि तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा तीन दिनसम्म सञ्चालन हुने सेभेन ए साइड फुटबल

जोमसोमको खेलमैदान स्तरोन्नति

बेनी, ः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम मार्फत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो