म्याग्दी क्याम्पस स्ववीयू कपको उपाधी आयोजकलाई
बेनी, । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम स्ववीयू फोर (ए) साइट फुटबल प्रतियोगिताको उपाधी आयोजक टिमले जितेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजकको सेतो समूह!-->!-->!-->…
