महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस
बेनी, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनल खेल सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव बीच हुने भएको छ ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै!-->!-->!-->…
