समाचारको विधा

खेलकुद

जिल्ला भलिबल संघको साधारणसभा

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीलेभलिबल खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो । उहाँले खेलको विकास संगै

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

बेनी, । बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं

बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलले आयोजना गरेको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग,

बेनी बोर्डिङ कप सुरू

बेनी, । १२ औं जिल्लास्तरीय आधारभुततह फुटबल प्रतियोगिताको पहिलो दिनका खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बेनीको खुल्लामञ्च बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी

पुनहिल कपको उपाधि माछापुच्छ्रे र  समीर सुनचाँदीलाई

सुरेन गुरुङपोखरा, पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ ।शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज

बिकु फ्यामीली कपको उपाधी आयोजकको कालो समूहलाई

बेनी, २० माघ ः म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम बिकु फ्यामीली कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । जलजला गाउँपालिका–३ वारीबेनीको बिकु फ्यामीली समूहको आयोजना र बेनी नगरपालिका–७ को न्यु दोभान युवा क्लवको सहआयोजनामा चार

बिकु फ्यामिली कप मंगलबारदेखि

बेनी । बेनीमा मंगलबारदेखि शुरु हुुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ २० गतेसम्म बेनीको खुल्लामञ्चमा सेभेन ‘ए’ साइड फुुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । पर्वतको जलजला

शिख र प्रकाश माविलाई म्याग्दी कपको उपाधी

बेनी, ः बेनीमा शनिबार सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश मावि र छात्रा तथा महिला शिक्षकतर्फ शिख मावि बिजयी भएको छ । प्रतियोगिताका चार मध्य दुुई वटा स्वर्ण पदक जित्दै अन्नपूर्ण गाउँपालिका–५ को शिख माविले वर्चश्व

म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, । बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतिस्पर्धा हुनेछ् । माघ १२ गतेसम्म सञ्चालन हुने

अन्तर मावि स्तरीय छात्रछात्रा र शिक्षक शिक्षिकाहरुको भलिबल प्रतियोगिता

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा यहि माघ ९ गतेदेखि १२ गते सम्म प्रथम म्याग्दी भलिबल कप २०८० संचालन हुने भएको छ । जिल्लाका अन्तरमावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको विच भलिबल खेलहुने म्याग्दी भलिबल कपको