समाचारको विधा

खेलकुद

ज्ञानप्रकाश, बेनी, शिख र डनिङलाई दोस्रो म्याग्दी कप

बाबियाचौर, म्याग्दीको मङ्गला गाउपालिका–२ बाबियाचौरमा आइतबार सम्पन्न दोस्रो म्याग्दी कप भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश, बेनी सामुदायिक, शिख मावि र डनिङ आवासीय माविले जितेका छन् । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा चार दिनसम्म

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

पोखराः पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ ।पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा

जेसिजकपको उपाधी माउन्टलाई

बेनी ः २२ औ जिल्ला स्तरीय अन्तर मा.वि. जेसिजकप फुटबल प्रतियोगिताको उपाधी बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसिजको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनी सामुदायिक माविलाई चारका

दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा

बाबियाचौर । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा

किसानी माविले लगातार तेस्रो पटक जित्यो मालिकाको राष्ट्रपति रनिङ शिल्ड

दरवाङ, १७ मङ्सिर । बिमको किसानी माविले लगातार तेस्रो पटक मालिका गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय

२२ जेसिजकप फुटबल प्रतियोगिता आजदेखि

बेनी । बेनीमा मङगलबारदेखि २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता शुरु हुदैछ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका

छात्रा फुटबलमा वेष्ट पोइन्ट च्याम्पीयन

बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा शनिबार बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । खुल्लामञ्च खेलमैदानमा सम्पन्न भएको फाइनलमा निर्धारित समय

मालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन

विद्याज्योतीले जित्यो जलजलाको राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, । मल्लाजको विद्याज्योती माविले पर्वतको जलजला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण,

जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बेनी, । पर्वत बेनीको न्यु होराइजन आवासीय मावि परिसरमा बुधबारदेखि जलजला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका १४ विद्यालयले सहभागीता जनाएको