समाचारको विधा

प्रदेश

संस्थागत क्षमता मूल्याङ्कन नतिजा ः गण्डकीमा जलजला प्रथम

बेनी । स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को गण्डकी प्रदेशका स्थानीय तहहरुको नतिजामा पर्वतको जलजला गाउँपालिका प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह

जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७ का सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर

मुस्ताङमा सर्प देखिन थाले

निरज थकालीजोमसोम, । हिमालपारीको जिल्ला मुस्ताङमा विभिन्न प्रजातिका सर्पहरु देखिन थालेका छन् । गर्मी हावापानी र मौसम हुने तराईमा पाइने सर्पहरु चिसो हावापानी र मौसम हुने हिमाली भूगोलको मुस्ताङमा कसरी आइपुगे भन्ने अध्ययनको विषय बनेको छ ।

‘जनताको घरघरबाट उज्यालो खोस्ने कुचेस्टा नगर’

माननीय सभामुखज्यूआज हामीले संसदमा गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्दैछौं । हाम्रो समस्या सिद्धान्तमा होइन, समस्या त सरकारको सोच र व्यवहारमा छ ।आज हामी संसदमा विद्युत विकासको विषयमा

कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति म्याग्दीका प्रदेशसभा सदस्यद्धयको आपत्ति

सांसद भण्डारीले कालोचश्मा लगाएर रोष्टममा उभिएर बिरोध जनाएपोखरा, । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने नेपाल सरकारको निर्णयप्रति म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यद्धय रेशम बहादुर जुग्जाली

शिक्षकहरुको सहभागितामा स्थानीय पुस्तक तयार पार्दै जलजला

मल्लाज । पर्वतको जलजला गाउँपालिकाले पालिकामा कार्यरत शिक्षकहरुको सहभागितामा स्थानीय पुस्तक तयार पार्ने काम थालेको छ । मल्लाजमा रहेको विद्याज्योती माविमा स्थानीय पुस्तक लेखनका लागि आइतबारदेखि कार्यशाला गोष्ठि शुरु भएको छ । वि.स. २०७९ मा

बेनी–दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग

पोखरा । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको आइतबार बसेको

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा एवम् धार्मिक महोत्सव हुने

बेनी, । गण्डकी प्रदेशको प्रमुख धार्मिक स्थल नवलपुरको गजेन्द्रमोज्ञनारायण देखि मुस्ताङको मुक्तिनाथ सम्म रथयात्रा र धार्मिक महोत्सव हुने भएको छ । यही चैत १८ देखि २४ गतेसम्म सञ्चालन हुने रथयात्राको तयारीका लागि शनिबार बेनीमा

विपद्बाट हुने क्षती न्युनीकरणमा प्रदेश सरकारको प्राथमिकता ः मुख्यमन्त्रि पाण्डे

बेनी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति न्युनिकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमतासाथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिइएको बताउनुभएको छ । प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको

बेनी जोमसोम कोरला सडकका सुपरभाईजर इन्द्रसिंह शेरचन सम्मानित

घाँसा, मुस्तांगको थासांग गाउँपालिकाले बिहिबार बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । सडकमा नियमित यातायात सञ्चालन, बाढी पहिरोको समयका फसेका यात्रुको उद्दार र विपद् ब्यवस्थापनमा योगदान गरेकोमा