समाचारको विधा

प्रदेश

सोलेडाडामा मालिका र तमानखोलाको सिमा बिवाद

बेनी, । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडाको विषयमा दुई स्थानीय तहको सिमा बिवाद सतहमा आएको छ । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाडा दुई वटै स्थानीय तहको वडा नं.–४ को सिमानामा पर्छ ।

जलजलामा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु नष्ट

म्याग्दी, ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु र हानिकारक मदिरा मंगलबार नष्ट गरिएको छ । गत जेठ १ देखि विभिन्न मितिमा १४ दिनसम्म गाउँपालिकाको नौ वटै वडाको टोल टोलमा पुगेर

जलजलामा उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न

लामाखेत, पर्वतको जलजला गाउँपालिकामा बिहिबार उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन

मल्लाजमा अस्पताल सञ्चालन गर्न छलफल

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा निर्माण भएको १० शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने विषयमा आइतबार सरोकारवालाहरुबीच छलफल भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।

वडा अध्यक्षको पारिश्रमिकबाट फल्याक गाउँ उज्यालो

जोमसोम, । मुस्ताङको वारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुुरुङले पारिश्रमिक वापत पाएको रकम खर्चेर फल्याक गाउँलाई उज्यालो बनाउनुभएको छ । ६० घरपरिवारको बसोबास रहेको फल्याक गाउँमा वडा अध्यक्ष गुरुङले तीन महिनाको

गुणस्तरीय पश्मिना उत्पादन गर्न किसानलाई प्रबिधि र सिप हस्तान्तरण

कागबेनी, । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुणस्तरीय बनाउन मुस्ताङका कृषकहरुलाई प्राविधिक प्रबिधि र सिप हस्तान्तरण गर्न थालिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना संघले भेटेरीनरी अस्पताल तथा

ताराखोला गाउँपालिका र भरतपुर महानगर बिच भगिनी सम्बन्ध कायम

बेनी, ः बागलुङको ताराखोला र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । असल अभ्यास आदानप्रदानका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोला र भरतपुरका जनप्रतिनिधीहरुबीच भगिनी सम्बन्धको

म्याग्दीका सिर्जना र शिशिर राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य निर्वाचित

बेनी, । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा म्याग्दीका सिर्जना केसी र शिशिर शाही निर्वाचित हुनुभएको छ । पोखरामा मंगलबार राती सम्पन्न संघको दशौ महाधिवेशनबाट केसी मतदान मार्फत र शाही निर्बिरोध केन्द्रिय सदस्य

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड

बेनी, पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उहाँलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । जि.सी. जलजला अनलाइन

माझफाँट–लेकफाँट सडक कालोपत्र

बेनी ः पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट सडक कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रम मार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुला देखि वडा नं.–५ लेकफाँटको गिद्धेश्वर सम्म सात