समाचारको विधा

प्रदेश

खबराका चन्द्रबहादुरलाई उत्कृष्ट कृषक पुरस्कार

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की गण्डकी प्रदेशको उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा म्याग्दीका कार्की सहित

नाम्दोक खोलामा आएको बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन थालियो

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को नाम्दोक खोलामा आएको बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास

लोमान्थाङको चुम्जुङ खोलामा बर्षाबिनै बाढी, पुलमा क्षति

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नाम्दोकको चुम्जुङ खोलामा मंगलबार साँझ आएको लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पु¥याएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती चुम्जुङ खोलामा साँझ ५ देखि ८ बजेसम्म करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

मानव र वन्यजन्तुको द्धन्द्ध न्यूनीकरणका लागि जङगलमा पोखरी निर्माण

बेनी, । मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका लागि यस वर्ष म्याग्दीका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । पानी र आहराका लागि

शिक्षा, कृषि, खेलकुद र स्वास्थ्यमा जलजलाको प्राथमिकता

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शिक्षा, कृषि, खेलकुद, स्वास्थ्य र पूर्वाधारका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ५९ करोड ५४ लाखको बजेट पारित गरेको छ । लामाखेत स्थित गाउँपालिकाको

गण्डकीको बजेटमा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद जुग्जालीको आक्रोश

पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम बहादुर जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्नुभएको छ । प्रदेश सरकाले बजेट बिनियोजनका क्रममा म्याग्दीलाई गरेको उपेक्षाको कडा प्रतिवाद गर्नुभएका

मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली नगद पुरस्कारसहित सम्मानित

मुस्ताङ, । मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद

सोलेडाडामा मालिका र तमानखोलाको सिमा बिवाद

बेनी, । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडाको विषयमा दुई स्थानीय तहको सिमा बिवाद सतहमा आएको छ । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाडा दुई वटै स्थानीय तहको वडा नं.–४ को सिमानामा पर्छ ।

जलजलामा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु नष्ट

म्याग्दी, ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु र हानिकारक मदिरा मंगलबार नष्ट गरिएको छ । गत जेठ १ देखि विभिन्न मितिमा १४ दिनसम्म गाउँपालिकाको नौ वटै वडाको टोल टोलमा पुगेर

जलजलामा उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न

लामाखेत, पर्वतको जलजला गाउँपालिकामा बिहिबार उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन