फलामेडाडामा आजदेखि हुचिल उत्सव
बेनी। लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन पर्वतको जलजला गाउँपालिका ५ लेकफाँटको फलामेडाडामा शुक्रबारदेखि शुरु हुने लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पुरा भएको छ ।माघ १९ र २० गते हुने ११ औं लाटोकोसेरो तथा हुचिल!-->…
