मल्लाजको दहमा भएको दम्पत्ती हत्या घटनाका २ आरोपी पक्राउ
बेनी, । पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् ।
गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँको श्रीमती ६७ वर्षीया गमला जिसीको विभत्स हत्या भएको!-->!-->!-->…
