भदौरे धुरीको पर्यटन बिकासमा जुटे खिवाङबासी
बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङका बासिन्दा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको भदौरे धुरीको पर्यटन बिकासमा जुटेका छन् ।
खिवाङ गाउँ देखि साढे दुई घण्टाको यात्रामा पुगिने भदौरे धुरीमा पर्यटक भित्र्याउन स्थानीयबासीले!-->!-->!-->…