समाचारको विधा

अन्य समाचार

पुलाचौर र रत्नेचौरमा आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन

बेनी ः महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक

एकै दिन ३२ आरोही पुगे अन्नपूर्णको चुचुरोमा

बेनी, । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा एकै दिन ३२ जनाले सफल आरोहण गरेका छन् । यो यामको अन्नपूर्ण आरोहण सोमबार पहिलो पटक भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । सेभेन समिट

चिमखोलामा भूमे पुजाको रौनक

बेनी, । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥यएको स्थानीयको बुझाइ छ ।मगर समुदाय बाहुल्य

पिप्ले–भगवति खानेपानी योजनाको ठेक्का आव्हान

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित वृहत पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयनको लागि आइतबार ठेक्का आव्हान भएको छ । वार्षिक कार्यक्रममा समावेश हुन

लुलाङमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

बेनी, धवलागिरी गाउँपालिका–२ लुलाङमा बिहिबार अपराहन्न ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । देउराली देखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर पाखापानी भन्ने ठाउँमा दुर्घटना हुँदा घाइते भएका तीन जनालाई

गलेश्वर लगायत म्याग्दीका शिवालयहरुमा भक्तजनको भिड

बेनी, । महाशिवरात्री पर्वको अवसरमा बुधबार बेनी नगरपालिका–९ मा रहेको गलेश्वर लगायतका शिवालयहरुमा दिनभर भक्तजनको घुइचो लागेको छ । हिन्दु धर्मावलम्बीहरुको भगवान शिवको प्रिय दिन मध्य एक शिवरात्रीको अवसरमा दिनभर ब्रत बसेका भक्तजनहरु साँझ

कालीपुलको सडकमा अक्सफाल्ट कालोपत्र गर्ने काम शुरु

म्याग्दी ः म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा ठेक्का अवधी सकिएको १३ दिनपछि मंगलबारदेखि सडक कालोपत्रको काम शुरु भएको छ । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक

बजेट सकिएपछि पखेर बरंजा सडक निर्माण प्रभावित

म्याग्दी, म्याग्दीको मङ्गला र बागलुङ्गको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ ।वि.स. २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला

रातोढुुङ्गा सवस्टेशन सञ्चालन भएन्

बेनी ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाईन र सवस्टेशनको परिक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन् । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका

मगर विद्यार्थी संघ म्याग्दीमा अर्मजा

बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ जिल्ला अधिवेशनबाट भरत अर्मजाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर, सचिवमा साजन पुन मगर, सहसचिवमा थबहादुर