संघीय निजामती सेवा ऐन जारी गर्न माग
बेनी, ः राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुदे ज्ञापनपत्र पठाएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष!-->!-->!-->…
