स्वतन्त्र उमेद्वार महाविर समर्थकहरुको सरसफाई कार्यक्रम
बेनी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्रबाट उम्मेदवार महावीर पुनको चुनावी घरदैलो अभियानसँगै आइतबार सदरमुकाम बेनीबजारमा सरसफाई गरिएको छ ।उम्मेदवार पुनका समर्थकले विभिन्न ब्यंख्य लेखिएको नारा सहित बेनी नगरपालिका वडा नं ७!-->…
