समाजवादी मोर्चाको घोषणासभामा सहभागि हुन उर्जामन्त्री बस्नेत म्याग्दी आउने
बेनी, । समाजवादी मोर्चा म्याग्दीले यही मंसिर २३ गते शनिबार बेनीमा घोषणा सभा गर्ने भएको छ ।
सभालाई सम्बोधन गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत म्याग्दी आउनुहुने मोर्चामा नेकपा माओवादी केन्द्रबाट!-->!-->!-->…
