समाचारको विधा

राष्ट्रिय

एमाले जलजलाको अध्यक्षमा नरबहादुर कार्की

बेनी, । नेकपा एमाले जलजला गाउँपालिकाका कमिटिको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर कार्कीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र रेग्मी, सचिवमा निलकण्ठ सुवेदी, उपसचिवमा

उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको सम्मेलन

बेनी, । नेपाल उत्पिडित जातीय मुक्ति समाज म्याग्दीको छैटौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट बलबहादुर विश्वकर्माको अध्यक्षतामा समाजको २५ सदस्यीय कमिटि चयन भएको छ । समाजको उपाध्यक्षमा जानकी विश्वकर्मा, सचिवमा

माओवादी केन्द्र म्याग्दी वडा र पालिका सम्मेलनको तयारीमा

बेनी। नेकपा (माओवादी केन्द्र) म्याग्दीले वडा र पालिका सम्मेलनको तयारी गरेको छ । बेनी स्थित माओवादी केन्द्र म्याग्दीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले वडा र पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि धवलागिरीमा लालु

सेवाग्राही लिन अनाएपछि प्रशासन कार्यालयमै थन्किए राष्ट्रिय परिचयपत्र

बेनी, सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्ति विदेशिएकाहरु विदेशिएका र जिल्लाभित्र नभएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने

भ्रष्ट्राचार बिरोधी अभियानमा जुट्न माओवादी महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन

सिंगा, ः नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बुधबार बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन

ट्रेड युनियन काँग्रेस म्याग्दीको जिल्ला परिषद् सम्पन्न

बेनी, । नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको जिल्ला परिषद् बिहिबार बेनीमा सम्पन्न भएको छ । परिषद्का साथै शुभ–दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । परिषद्ले पाँच बुदे प्रस्ताव पारित

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुम्म म्याग्दीको छैठौ स्थापना दिवस

गलेश्वर ः बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र

बेनी–पोखरा सडकमा ट्याक्सीको लुट, नियमनकारी निकायको मौनता

बेनी, ६ कात्तिक ः पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कको ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई ग १ ज ३३०३ नम्बरको ट्याक्सीका चालकले रु. चार हजार भाडा दिए मात्र चढाउने प्रतिक्रिया दिनुभयो ।

दशैँ सकिएसँगै सुनसान भए गाउँ

धु्रबसागर शर्माबेनी, ४ कात्तिक । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुशीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र ? गाउँको रौनक

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसीयाका पर्वतारोहीहरुको शव संकलन गरेर बुधबार काठमाडौ लगिएको छ । सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव संकलन गरेर हेलिकप्टर मार्फत काठमाडौ