म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट
बेनी ः म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान!-->!-->!-->…
