समाचारको विधा

रघुगंगा गा.पा.

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा २२ वर्षअघि भएको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना प्रतिवादी पक्राउ परेका छन् । रघुगंगा गाउँपालिका –४ का ४३ वर्षीय खमबहादुर थजालीलाई यही मंसिर १७ गते बेनीको

सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन

बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत्

बेगखोलाबाट उत्खनन् भएको बालुवा जफत

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलाबाट ठेक्का सम्झौता बिनै उत्खनन् र भण्डारण गरिएको बालुवा जफत भएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले जफत गरेको

सिरुवारी पहिरोले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

बेनी, रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन,

ठूलोखोला र चिमखोला–राहुघाट–मंङ्गलेले व्यवसायिक उत्पादन थाले

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलब आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदीपावर कम्पनीले

टोड्केमा कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना

बेनी, म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक

रेडक्रसको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजना समापन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजनाबाट एक हजार चार सय घरपरिवार लाभान्वित भएका छन् ।अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको सहयोगमा

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन