अमेरिकाबाट फर्केिएका सुशील केरा खेतीमा
म्याग्दी- मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्केका एक युवा व्यावसायिक केराखेतीमा संलग्न भएका छन्। हाल बागलुङमा बसोबास गर्दै काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाको!-->…
