समाचारको विधा

मालिका गा.पा.

बेनी–दरवाङ सडक ः रणवाङ–तोलावाङ खण्डमा कालोपत्र

बेनी, ः म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोला देखि रणवाङ–सहश्रधारा–दुखुखोला– तल्लोदुखु– रातोढुङ्गा हुदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । पूर्वाधार

मालिका गाउँपालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ

रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक

दरवाङमा एक लाख ५० हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आगामी नयाँ वर्ष २०८२ को अवसरमा रु. एक लाख ५० हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता आयोजना भएको छ । जनप्रिय मावि भूतपुर्व विद्यार्थीले वैशाख २ देखि ६ गतेसम्म सञ्चालन गर्ने

दुखुबेसीकी जसमतीले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ मङ्सिर १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र

प्रदेश क्षेत्र (ख) स्तरीय ‘तरुण कप’को उपाधी अर्मनलाई

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरुण कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मङ्गला गाउँपालिका–५ अर्मनले जितेको छ । नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको

साहित्यकार श्रेष्ठको २६औं कृति ‘बलमान र बाह् व्यक्तित्व’

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६ औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण

दरवाङमा ‘तरुण कप’ शुरु

दरवाङ, मालिका गाउँपालिकाको केन्द्र दरवाङमा एक लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशीको ‘तरुण कप’ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाल तरुण दल म्याग्दीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य एवम् नेपाली

डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम

मालिकामा निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

बेनी ः म्याग्दीको मालिका गाउँपालिकामा निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको छ । दरवाङमा बुधबार भएको गाउँसभाले दुङ्गा खानी तथा उत्खनन् सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न मिल्ने