मालिकाको अदिभारामा मोटरेबल पुल निर्माण
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स.!-->!-->!-->…
