समाचारको विधा

मालिका गा.पा.

दरवाङ–नारायणघाट–कावासोती माइक्रो सेवा शुरु

बेनी, । म्याग्दीको दरवाङ बजारदेखि नारायणघाट र कावासोतीसम्म माइक्रोबस यातायात सेवा सञ्चालन भएको छ । दरवाङ देखि बेनी, बागलुङ, कुश्मा, पोखरा, मुग्लीन हुदै नारायणघाट कावासोती र कावासोती देखि नारायणघाट मुग्लीन पोखरा बागलुङ बेनी हुदै दरवाङ

दरवाङमा बजार अनुगमन, करिब ६० हजार मूल्य बराबरका म्याद नाघेका बस्तु नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङमा मंगलबार बजार अनुगमन भएको छ । मालिका गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको मालिका बजार इकाई समितिका प्रतिनिधीको उपस्थितिमा खाद्यान्न पसलहरुको

तोलावाङ–दरवाङ खण्डको सडक अधुरो

बेनी ः म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ

निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् ।असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा

गौवोमबस्त माविलाई कम्प्यूटर सहित शैक्षिक उपकरण सहयोग

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५,गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रबासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरा सहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा

दरवाङ आधारभूत अस्पतालमा जटिल प्रकृतिको प्रसुति सेवा

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसासिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशूको सफल प्रसुति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी ब्यथा सुरु भएको सात

मालिकामा वाइसीएल, अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको नयाँ नेतृत्व

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

ओखरबोट, ः पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदान लगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवन लगायत भौतिक

मालिकाको छापमा सामुदायिक भवन निर्माण

छाप । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि

पहिरोको चपेटामा ओखरबोट

ओखरबोट, म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ । ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पु¥याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयबासी चन्द्रबहादुर पटेलले साँझ खाना