समाचारको विधा

मालिका गा.पा.

बालौटेमा म्याग्दी नदीले सडक काट्यो, १४० घर जोखिममा

म्याग्दी ः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मंगला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम…

बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा कानुन र शिक्षा समितिको सिफारिसका आधारमा भएको मालिकाको दाबी

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले वडा नं। ४ स्थित महभिर आधारभूत विद्यालयमा कार्यरत बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार भएको दाबी गरेको छ। डेढ वर्षअघि निस्कोट माविबाट महभिरमा सरुवा…

रोग र वियोगको दोहोरो पिडामा परेकी नरमाया

बेनी ः २० वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जिवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा…

विद्यार्थीको पठन सिप विकास गर्न प्रतियोगिता

दरवाङ, ः म्याग्दीमा आधारभूत तहका विद्यार्थीको पठन सिप विकास गरि सिकाई उपलब्धी र शैक्षिक नतिजामा सुधार ल्याउन कार्यक्रम सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तह र शिक्षासँग सरोकार राख्ने संघ संस्थाहरुसँगको समन्वयमा पठन…

जलविद्युत आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण गरिने

बेनी ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षणको काम थालिएको छ । दुखुखोलामा आएको बाढीले…

पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणको उज्यालो म्याग्दी कार्यक्रम मार्फत पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत…

फेदीमा ढुंगा खसेर एक घाइते, दुई घरमा क्षति, बस्ति खाली बनाइयो

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा शनिबार साँझ पाखोबाट ढुंगा खसेर एक जना घाइते र दुई घरमा क्षति पुगेको छ । बस्तिमाथीबाट खसेको ढुंगाले रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमायाको घरमा बस्ने शिव…

म्याग्दीमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय बिक्रम कुमार, ३२ वर्षीय संजीत कुमार, ३५ वर्षीय राजकुमार…

बेल्फि लुरवाङ सिचाई आयोजना : आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्यो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङ स्थित खेतमा यसपाली असार दोस्रो सातामै रोपाई गर्नुभयो । “आकाशे पानी पर्खिदा बिउ छिप्पिएपछि साउनमा रोपाई गर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पक्की नहर बनेपछि…

भारवाङमा जलविद्युत आयोजनाले मकिङ र माटो ब्यवस्थापनमा ध्यान नदिदाँ कटान, बाढी र पहिरो सिर्जना भएको…

बेनी, ः धवलागिरी गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या सिर्जना भएको छ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो म्याग्दी नदी किनारमा थुपार्दा स्यानखण्डमा…