समाचारको विधा

धवलागिरी गा.पा.

ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

बेनी, ः धवलागिरी गाउँपालिका–२ लुलाङमा बिहिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देउराली देखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर पाखापानी भन्ने ठाउँमा दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि बेनी

लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउराली देखि लुलाङ तर्फ जादै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा चार जना घाइते भएका स्थानीयबासी बिर्खलाल

गुर्जामा तरकारी खेती सम्बन्धी तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको लघुउद्यम विकास कार्यक्रम मार्फत सात दिनसम्म सञ्चालन भएको तालिममा २१ जना कृषकहरुको सहभागिता थियो । तालिममा

हावाहुरीले स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो

बेनी ः म्याग्दीको धवलागिरी र रघुगङ्गा गाउँपालिकामा हावाहुरीले तीन वटा स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडाएको छ । शनिबार देखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म म्याग्दी जिल्लाभर निरन्तर रुपमा तिब्र गतिको हावाहुरीले चलेको थियो ।

हावाहुरीले ताकमका थम्मन खत्रीको ज्यान लियो

ताकम ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । ताकमको हुकलुङमा बाख्रा चराउन गएका ताकमका ६० वर्षीय थमन खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

धवलागिरीमा कार्यस्थलमा आधारित जिवनउपयोगी सिप विकास तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नं.–२ लुलाङमा कार्यस्थलमा आधारित जिवन उपयोगी सिप विकास तालिम सञ्चालन भएको छ । गाउँपालिका अन्तर्गतको रोजगार सेवा केन्द्रको आयोजनामा फागुन ८ गतेदेखि शुरु भएको तालिम ५० दिनसम्म सञ्चालन

धवलागिरीमा एक सय पाँच योजना कार्यान्वयनमा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक सय पाँच वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुषको गाउँसभाबाट छनौट भई बजेट बिनियोजन भएका एक सय पाँच वटा मध्य ७८ वटा योजनाको सम्झौता भएको

धवलागिरीमा म्याद नाघेका पेय पदार्थ छ्याप छ्याप्ती

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा म्याद नाघेका पेय पदार्थ छ्याप छ्याप्ति भेटिएको छ ।दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई

मुनाको बाङखोलामा कल्भर्ट पुल निर्माण

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको बाङखोलामा दुई वटा कल्भर्ट पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. १२ लाख बजेटबाट तल्लोबाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो कल्भर्ट पुल निर्माण भएको हो ।

पुरा हुदै गुर्जाबासीको सडक सपना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पुरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कदा कम्तीमा तीन दिन लाग्दथ्यो