ताकममा पहिरोमा पुरिएर २ जनाको मृत्यु (अपटेड)
गोपाल आचार्यताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।
ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति!-->!-->!-->…
