हावाहुरीले स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो
बेनी ः म्याग्दीको धवलागिरी र रघुगङ्गा गाउँपालिकामा हावाहुरीले तीन वटा स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडाएको छ । शनिबार देखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म म्याग्दी जिल्लाभर निरन्तर रुपमा तिब्र गतिको हावाहुरीले चलेको थियो ।
!-->!-->!-->…
