बेनी खानेपानी उपभोक्ता संस्थाको २३ औ साधारणसभा
बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औ वार्षिक साधारणसभा आइतबार बेनीमा सम्पन्न भएको छ ।
संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण!-->!-->!-->…
