समाचारको विधा

बेनी न.पा.

बेनी खानेपानीको अध्यक्षमा रमेश गिरी

बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको संस्थाको २४ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनबाट गिरीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको

शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा

बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ । संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

बेनी, । बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं

लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत

बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलले आयोजना गरेको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग,

एकल महिलालाई धुप बनाउने तालिम

बेनी, । बेनीमा बिहिबार एकल महिलाका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्रले आयोजना गरेको तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । तालिममा एकल महिला र विद्यार्थी गरि २२

बेनीमा हुक्का प्रतिबन्ध लगाउने तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ । हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख

बेनी बोर्डिङ कप सुरू

बेनी, । १२ औं जिल्लास्तरीय आधारभुततह फुटबल प्रतियोगिताको पहिलो दिनका खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बेनीको खुल्लामञ्च बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी

दिदीबहिनी सहकारीको स्थापना दिवस

बेनी, । बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवस मनाएको छ । बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । क्यान्सर पीडित बेनपा ६

संघीयताको सुदृढीकरणमा जोड

बेनी, । प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा बेनीमा सोमबार ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिकाका प्रमुख