समाचारको विधा

बेनी न.पा.

गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण

म्याग्दी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्कि सडक निर्माण भएको हो । सडक र

म्याग्दी क्याम्पसमा मिर्गौला सचेतना

बेनी,। विश्व मिर्गौला दिवस–२०२४ को अवसरमा बिहीबार बेनीमा मिर्गौला स्वास्थ्य सम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मिर्गौलालाई स्वस्थ र सुरक्षित राख्ने उद्देश्यसहित मिर्गौलाको बारेमा सचेतना र परीक्षण गरी दिवस मनाइएको हो ।

जमुनाखर्कका डेढ सय शिक्षक विद्यार्थी र शिक्षकको आँखा परिक्षण

बेनी । जामुनाखर्क मावि सहित म्याग्दीको बेनी नगरपालिकाका ३ वटा विद्यालयका करिब ६ सय जना विद्यार्थी र शिक्षकको आँखा परिक्षण गरिएको हो । म्याग्दी जेसिजले बेनी नगरपालिका–६ अर्थुङ्गेको जामुनाखर्क मावि, वडा नम्बर ४ सिंगाको धवलागिरी र

बेलबहादुर कटुवाललाई एमालेको बेनी नगरको नेतृत्व

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल

रावण पार्क निर्माणमा ढिलाई

बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् । साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि

सिंगाको धवलागिरी माविका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविका शिक्षक विद्यार्थीहरुको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजले आँखा परिक्षण कार्यक्रम आयोजना गरेको

सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ । स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत

रत्नेचौरको पिपलडाडा–दमाहचौतारा सडक मजदुर मार्फत स्तरोन्नति गरिदै

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति योजना कार्यान्वयन गरिएको छ । विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरिएको हो । पूर्वाधार विकास कार्यालय

कालीगण्डकी सुकाएर जलविद्युत आयोजना बनाउन दिदैनौ – नगर प्रमुख केसी

बेनी, । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीगण्डकी नदी सुकाएर जलविद्युत आयोजना निर्माण गर्न नदिने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको सोमबार भएको पदस्थापना कार्यक्रममा नगर

सरस्वती माविका विद्यार्थीको आँखा परिक्षण

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको आइतबार आँखा परिक्षण गरिएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा