समाचारको विधा

बेनी न.पा.

बेनीमा थाली नाच प्रशिक्षण

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो ।

सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार

बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको

म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति आयोजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकाको २, ३, ४ र मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत

कालीपुलमा बाढीले पसलमा क्षति

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ । बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट

चन्द्रप्रकाश बानियालाई सुर्यनारायण पुरस्कार

बेनी, मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियालाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानिया र संस्थाका

बेनीको ७२ करोड ७८ लाखको बजेट पारित

बेनी, । बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित

बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो ।

बेनीमा शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ । शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर

डाडाखेतमा दन्त शिविर शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा शनिबार देखि निशूल्क दन्त शिविर शुरु भएको छ । नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको आयोजनामा डाडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयमा शुरु भएको शिविर असार ५ गतेसम्म सञ्चालन

सुर्केमेलाका शशीधरको ‘दुई नदीको दोभान’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाका शशीधर सापकोटाको कबिता संग्रह दुई नदीको दोभान प्रकाशन भएको छ । नन्दकला हरिलाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमा समसामयिक घटनामा आधारित कबिताहरु संग्रह गरिएको छ । स्थानीय