बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार आर्थिक वर्ष २०८०÷८१ को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय!-->!-->!-->…
