समाचारको विधा

बेनी न.पा.

म्याग्दी क्याम्पसले शैक्षिक सेमिनार गर्ने

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले यही साउन ३२ र भदौ १ गते बेनीमा उच्च शिक्षाको वर्तमान अवस्था ः चुनौती र अवसर विषयक राष्ट्रिय स्तरको शैक्षिक सेमिनार गर्ने भएको छ । क्याम्पसमा २ दिनसम्म सञ्चालन हुने सेमिनारमा नेपालको उच्च शिक्षाको

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दी, । बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका

ढुङ्गाना प्रतिष्ठानको वंशावली

बेनी, । म्याग्दीमा बसोबास गर्ने ढुङ्गानाहरुलाई वंशावली वितरण गरिएको छ । ढुङ्गाना प्रतिष्ठान नेपालले प्रकाशन गरेको बंशावली गण्डकी प्रदेश समितिको टोलीले शुक्रबार अर्थुङ्गेमा आयोजित कार्यक्रममा म्याग्दीका सदस्यहरुलाई वितरण गरेको हो ।

सानीमा रिलायन्सद्धारा मृत्यु दावी भुक्तानी

बेनी, । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले बुधबार म्याग्दीमा बिमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । बेनी नगरपालिका १० का स्वर्गीय छबिलाल पुन (बिमित)का श्रीमति डालमाया पुनलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो

बेनीमा भदौ ८ गतेदेखि छात्रा फुटबल

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालयस्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यू दोभान युथ क्लबले आफ्नो क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३

४४ हजार जनाले सिंगा तातोपानी कुण्डमा स्नान गरे

तातोपानी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा ४४ हजार जनाले स्नान गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा लामो अवधीका लागि १९ हजार ४०३ जना बिरामी र छाटो अवधीका