समाचारको विधा

बेनी न.पा.

फापरखेतमा पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक १० दिनपछि खुल्यो

बेनी, म्याग्दीको ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि असार २८ गतेदेखि पश्चिम

म्याग्दी प्रहरीको गतिबिधि सार्वजनिक

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका गतिबिधि सार्वजनिक गरेको छ । बेनीमा शनिबार आयोजित कार्यक्रममा कार्यालय र मातहतका इकाईहरु मार्फत भएका गतिबिधी सार्वजनिक गरिएको हो । गत वर्ष समुदाय–प्रहरी साझेदारी

गलेश्वरमा बहुउद्देश्यीय सभाहल निर्माण

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका ९ मा रहेकोे प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा बहुउद्देश्यिय सभाहल निर्माण भएको छ । गलेश्वर जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकहरुको सुविधाका लागि निर्माण गरिएको सभाहलको बेनी नगरपालिका ९ का वडा

एनआरएनए न्युजिल्याडका अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता लिनुभयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा जन्मिएर ब्यवसायको शिलशिलामा न्युजिल्याडमा बस्नुहुने लालबहादुर केसीले गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याडका अध्यक्ष समेत रहनुभएका केसीले

बेनी नगरपालिकाको ८८ प्रतिशत बजेट खर्च

बेनी, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८८ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । रु. ७३ करोड ३२ लाख ३२ हजार ६५७ बजेट बिनियोजन भएकोमा ८८.४९ प्रतिशत अथवा रु. ६४ करोड ८८ लाख ६८ हजार ९९९ खर्च भएको हो । पुजिगत तर्फ रु. १८

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार आर्थिक वर्ष २०८०÷८१ को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय

गलेश्वरमा रघुगंगाको बाढीले बेनीमा खानेपानी आपुर्ति गर्ने पाइप बगायो

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रघुगंगा नदीको बाढीले जिल्ला सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने पाइप बगाएको छ । रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको

बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

बेनी, । बेनीमा आगामी भदौ दोस्रो साता अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका–७ मा रहेको न्यु दोभान युथ क्लवले भदौ १३ देखि १५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा छात्रा फुटबल खेलाडीहरुबीच

बेनी–गलेश्वर सडकको डिलै डिल वृक्षारोपण

बेनी, । म्याग्दीको बेनी–गलेश्वर सडकको डिलतर्फ शुक्रबार वृक्षारोपण गरिएको छ । म्याग्दी कोरला र निलगिरि यातायात प्रा.ली.को अगुवाईमा यातायात व्यवसायी, शसस्त्र प्रहरी र स्थानीयबासीहरुले बेनी–गलेश्वर सडकको डिलतर्फ वृक्षारोपण गरेका हुन् ।

म्याग्दीका कृषकलाई घाँसका बिरुवा वितरण शुरु

बेनी,। भु तथा जलाधार संरक्षण कार्यालय पर्वतले म्याग्दीका कृषकलाई बिहिबार देखि घाँसका बिरुवा वितरण गर्न थालेको छ । बेनीमा रहेको नर्सरीमा कार्यालयको वार्षिक कार्यक्रम र बेनी नगरपालिकाको सहयोगमा १५÷१५ हजार बिरुवा उत्पादन भएको छ । २० हजार