म्याग्दीका पत्रकारहरुलाई क्षमता विकास तालिम
टोड्के, ः म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पत्रकारहरुको क्षमता विकास सम्बन्धी तालिम बिहिबार सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २५ जना पत्रकार तथा!-->!-->!-->…
