समाचारको विधा

बेनी न.पा.

बेनी खानेपानी उपभोक्ता संस्थाको २५ औ साधारणसभा

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी नगरपालिकाको ७, ८ मा पर्ने बेनी र वडा नं. २ को हाडेभिरका २२ हजार उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्दै

बेनपा–८ मा कम्प्युटर तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ । डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन

गलेश्वरमा बालाचतुर्दका दिन छ लाख बढी भेटी सङकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख भन्दा बढी भेटी संकलन भएको छ । बालाचतुर्दशी पर्वको अवसरमा शनिबार सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी आइतबार गनेर सार्वजनिक गरिएको हो ।

राष्ट्रिय माविको सफल नेतृत्व गरेकी तारादेवी चोखाल

कमल खत्रीबेनी, अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी

छात्रा फुटबलमा वेष्ट पोइन्ट च्याम्पीयन

बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा शनिबार बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । खुल्लामञ्च खेलमैदानमा सम्पन्न भएको फाइनलमा निर्धारित समय

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा शनिबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका

बगरफाँट–भकिम्ली सडक स्तरोन्नति धमाधम

बेनी । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको

छात्रा फुटबल प्रतियोगिता उद्घाटन

बेनी । बेनीमा बुधबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी, । म्याग्दीका स्थानीय तहहरुमा पनि सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरेर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिदै आएको छ । बेनी नगरपालिका

याक होटलले बेनी–गलेश्वर सडक छेउका बिरुवामा पानी हाल्न थाले

बेनी, । गलेश्वरको याक होटलले बेनी–गलेश्वर सडक छेउमा गत बर्खामा रोपिएका बिरुवा संरक्षणका लागि पानी हाल्न थालेको छ ।सुख्खा यामको सुरुवातसँगै सडक किनारामा रोपिएका बिरुवा मर्न थालेपछि याक होटलका सञ्चालक बाबुराम आचार्यको सहयोगमा कर्मचारीहरुले