समाचारको विधा

बेनी न.पा.

बेनी अस्पतालको सेवालाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र

बेनीमा माटोको गुणस्तर घट्दो

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तर घटेको पाइएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमुना परिक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । बेनी नगरपालिकाको कृषि शाखाले हालै वडा नम्बर ४,

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा

उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान

बेनी, । बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा बिहिबार उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले

बेनी नगरपालिकाको रु. ७४ करोडको संसोधित बजेट पारित

बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक

बेनी नगरपालिका स्तरीय भलिबल संघ पुनःगठन

बेनी । बेनी नगरपालिका स्तरीय भलिबल संघको पुनःगठन भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाको अध्यक्षतामा बुधबार बेनीमा भएको भलिबल खेलाडीहरुको भेलाले संघ पुनःगठन

लिटिल गार्डेनको २१ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव

सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले

मोवाईल तथा ईलेक्ट्रोनिक्स संघको अधिवेशन

बेनी । म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोन्किस संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट केशवराज (अर्जुन) आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा

जेसिजकपको उपाधी माउन्टलाई

बेनी ः २२ औ जिल्ला स्तरीय अन्तर मा.वि. जेसिजकप फुटबल प्रतियोगिताको उपाधी बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसिजको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनी सामुदायिक माविलाई चारका