समाचारको विधा

बेनी न.पा.

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा

उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान

बेनी, । बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा बिहिबार उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले

बेनी नगरपालिकाको रु. ७४ करोडको संसोधित बजेट पारित

बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक

बेनी नगरपालिका स्तरीय भलिबल संघ पुनःगठन

बेनी । बेनी नगरपालिका स्तरीय भलिबल संघको पुनःगठन भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाको अध्यक्षतामा बुधबार बेनीमा भएको भलिबल खेलाडीहरुको भेलाले संघ पुनःगठन

लिटिल गार्डेनको २१ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव

सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले

मोवाईल तथा ईलेक्ट्रोनिक्स संघको अधिवेशन

बेनी । म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोन्किस संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट केशवराज (अर्जुन) आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा

जेसिजकपको उपाधी माउन्टलाई

बेनी ः २२ औ जिल्ला स्तरीय अन्तर मा.वि. जेसिजकप फुटबल प्रतियोगिताको उपाधी बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसिजको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा बेनी सामुदायिक माविलाई चारका

बेनी खानेपानी उपभोक्ता संस्थाको २५ औ साधारणसभा

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी नगरपालिकाको ७, ८ मा पर्ने बेनी र वडा नं. २ को हाडेभिरका २२ हजार उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्दै

बेनपा–८ मा कम्प्युटर तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ । डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन