समाचारको विधा

बेनी न.पा.

निर्माण भएको १२ वर्षपछि म्याग्दी क्याम्पसको भवन उद्घाटन

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पस भवन निर्माणको १२ वर्षपछि उद्घाटन भएको छ । भारत सरकारको सहयोगमा १२ वर्षअघि निर्माण भएको क्याम्पस र छात्रावास भवन सोमबार नेपालस्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह

मिडिया सोसाइटी अवार्ड कमल खत्रीलाई

बेनी, ः म्याग्दीका पत्रकार कमल खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८१’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा शुक्रबार आयोजित समारोहमा रु. १० हजार छ सय ५०

बेनी नगरपालिकाले नेपालमै पहिलो पटक आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्यायो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको छ । नगरपालिकाका सबै घरपरिवारको विस्तृत विवरण रहेको सूचना प्रणाली प्रयोग गर्न थालेको हो । नगर प्रमुख सुरत केसीले आर्थिक सामाजिक जोखिम

गाउँभरी केरा खेती, बजारको अभाव

बेनी, एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको म्याग्दीको बेनी नगरपालिका– २ खबरा गाउँभरी केरा खेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । हिउँदयामको सुरुवातसँगै केरा बिक्री घटेको र बोटमै पाकेर

अनेमसंघ बेनी नगर कमिटिको सम्मेलन

बेनी, । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको सोमबार बेनीमा सम्पन्न दोस्रो सम्मेलनबाट कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय कमिटि चयन भएको । कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र

नेप्टेचौरमा नसर्ने रोग पहिचान गर्न शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा शनिबार नसर्ने रोगको स्कृनिङ (रोग पहिचान) शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, बेनी अस्पताल र बेनी नगरपालिकाको आयोजनामा शिविर आयोजना भएको हो । शिविरमा ४० वर्ष

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र

बेनी, । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश

भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा

बेनी अस्पतालको सेवालाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र

बेनीमा माटोको गुणस्तर घट्दो

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तर घटेको पाइएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमुना परिक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । बेनी नगरपालिकाको कृषि शाखाले हालै वडा नम्बर ४,