समाचारको विधा

बेनी न.पा.

कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत

फोनिज म्याग्दीमा धनिलाल गर्बुजा

बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । बेनीमा मङ्गलबार सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद

कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान

बेनी, । बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गर्ने सात जना दाताहरुलाई मंगलबार सम्मान गरिएको छ । संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु ५२ हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा केन्द्रले

बेनीमा पशु अस्पताल निर्माण शुरु

बेनी, ः गण्डकी प्रदेश सरकारले म्याग्दीको बेनीमा पशु अस्पताल निर्माण शुरु गरेको छ । प्रदेश सरकारले भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत बिनियोजन गरेको बजेटबाट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले अस्पतालको

मिलन म्याग्दीको २६ औं स्थापना दिवस

बेनी । गैरसरकारी संस्था मिलन म्याग्दीले सोमबार विविध कार्यक्रम गरेर २६ औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । स्थापना

कुमारी सहकारी प्रकरणमा जिसस प्रमुख थापा सहित पाँच जनालाई हिरासतमा राख्न सात दिन म्याद थप

बेनी, बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत, म्याग्दीले

कुमारी सहकारी पिडित बचतकर्ताहरुलाई उजुरी नगर्न दवाव

बेनी ः म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलन सम्बन्धी मुद्दामा उजुरी गर्न आएका पिडित बचतकर्ताहरुलाई दवाव र धम्की दिइएको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु

बेनीका युवा युवतिलाई लोकसेवाको तयारी कक्षा

बेनी, ः युवा युवतिलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनी नगरपालिकाले लोक सेवा आयोगको निशूल्क तयारी कक्षा शुरु गरेको छ । ३० जना युवतिहरु सहभागि तयारी कक्षाको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । बेनी

बेनी नगरपालिका र मंगला गाउँपालिकामा कवड्डी संघ गठन

बेनी, । बेनी नगरपालिका र मंगला गाउँपालिका स्तरीय कवड्डी संघ गठन भएको छ । बेनीका कवड्डी खेलाडीहरुको भेलाले अनिश गौचनको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा अविशेक बानिया, सचिवमा सरोज जिसी र कोषाध्यक्षमा सविन जि.सी. चयन

प्रेस चौतारी म्याग्दीको अधिवेशन

बेनी, । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि प्रताप बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा देवी